बेउला ले ठुकराए दहेज मा मिलेको 4 करोड़ इन्डियन रुपैँया , 1 रुपैँया लिएर भन्यो छोरी नै हो सब भन्दा ठुलो दहेज

आजकल चर्चामा  बॉलीवुड को  चर्चा आइरहन्छ  या त अम्बानीको छोरी  ईशा को बिहेको  कुरा भै रहनछ । यहि बिहेको कुरा गर्ने हो भने  सबैको बिहेमा सबैलाई ससुरलि तर्फा बाट  दहेज मा पैंसा या त सुन चाँदी र समान हरु दिएकै हुन्छन । तपाई हरुलाई थाहै छ आजकलको जमाना मा दहेज ले कति महत्व दिन्छ । यदि बिहेको कुरा हो भने त झन् दहेज नै सुरुमा आउछ । बिना दहेजको त मानौ बिहे नै हुदैन ।

दहेज नै सायद ठुलो कुरो हो जसको कारण छोरी मान्छेहरुले आफ्नो ज्यान सम्म दिएका छन् ।  आज मा तपाई हरुलाई यस्तो कुरा भान गइ राखेको छु जुन हाम्रो सोच भन्दा अलग छ । आज मा तपाई हरु लै यस्तो कुरा भन्न गइ रहेको छु जुन संसार भर क लागि चुनौती पूर्ण हुनेछ ।

जुन कुरा म गर्न गइ रहेको छु खासमा त्यो  हरियाणा को हो । यो बिहेमा ससुराली पक्ष को माग सुनेर तपाई हरु हैरान भै हाल्नु हुन्छ । ससुराली पक्ष को मान्छेहरुले खाली १ रुपैंया मागेका छन् । यो सुनेर त सायद तपाई हरु अचम्म मान्नु भयो होला ।
तपाई हरु ले सहि सुन्नु भयो यो बिहे मात्र १ रुपैंया मा पुरा भएको हो  किनकि यो बिहेमा न त् बाजा बजेको थियो न त फजुल खर्च नै  खाली बेउल ले आफ्ना केहि साथी हरुलाई लिएर आएका थिए  र उनले कुनै दहेज को माग नि गरेन । यो बिहेको फोटो हरु सोसियाल मिडिया मा धेरै नै चर्चा मा आइरहेका छन् ।

हरियाणा को यो बेहुला अहिले सबैको मन मा बसेका छन् । उनले आफ्नो बिहेमा दहेज को रुपमा आउने ४ करोड रुपैंया ठुक्रायेका  छन् र बेहुली लै नै दहेज को राप मा माने का  छन् । बेहुला  चूलीखुर्द गांव को  हो र उनको बुबाको  नाम छोटू राम खोखर हो र आम को  नाम संतोष हो  त्यस्तै  भजन लाल की छोरी कांता खैरमपुर गु को हो  बेहुला -बेहुली  उच्च शिक्षा हासिल गरेका छन्  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *